नबिल बैंकको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम

बैंकले सोमबार आयोजित ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट २०८२’ कार्यक्रममा चौथो र पाँचौं समूहका सहभागीलाई बिदाइ गर्दै छैटौं समूहका सहभागीलाई स्वागत गरेको हो ।