तत्कालीन नेकपा (माओवादी केन्द्र)मा आबद्ध तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकालसहितका नेताहरूले आफूहरू नेपाली कम्युनिस्ट पार्टीमा नरहेको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका कम्युनिस्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्यता तथा पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी र गतिविधिहरूबाट स्वेच्छाले अलग भएको उनीहरूको भनाइ छ । मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालीन नेकपा माओवादी रूपन्देही सदस्य तथा अखिल नेपा...