२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोगमा श्री पिङ्ला तेक्वान्दो डोजाङले वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता शनिबार आयोजना गर्ने भएको छ। प्रतियोगिता जयबागेश्वरीस्थित गोल्डेन दरबार ब्याङ्क्वेटमा हुनेछ। प्रतियोगितामा १३ वटा स्पर्धा समावेश छन् भने करिब २१० जना खेलाडीको सहभागिता रहनेछ। वडा नं. ८ का अध्यक्ष आशामान संगतले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका […]