एमालेसँग चुनावी गठबन्धन नगर्न कांग्रेस संस्थापन पक्ष लचिलो

नेपाली कांग्रेसले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने विषयमा छलफल गरेको छ ।