काठमाडौं–हेटौंडा सडकका १२ जना सवारी चालक पक्राउ

२९ पुस, हेटौंडा । काठमाडौं–हेटौंडा जोड्ने छोटोमार्गबाट सवारीसाधन चलाउने १२ जना चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध सेवन गरेर सवारी चलाएको आरोपमा मंगलबार १२ जना चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । छोटोमार्ग (हेटौंडा–कुलेखानी–फर्पिङ–बल्खु)अन्तर्गत् भीमफेदी बजारमा १ सय १४ जना सवारी चालकको पिसाबबाट लागूऔषध सेवन गरे/नगरेको […]