विद्युत प्राधिकरणले गर्‍यो ३७ जना कर्मचारीको सरुवा

२९ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३७ जना कर्मचारीहरूको सरुवा गरेको छ । प्राधिकरणले सुपरभाइजर, इलेक्ट्रेसियन, फोरमेनदेखि निर्देशक, प्रबन्धक, उप–प्रबन्धक तथा लेखा समूहका कर्मचारीसम्मको सरुवा गरेको हो । सरुवामा उत्पादन, प्रसारण, वितरण, विद्युत व्यापार, आयोजना व्यवस्थापन तथा प्रादेशिक कार्यालयहरू समेटिएका छन् । सरुवा सूचीअनुसार कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती लगायत प्रादेशिक कार्यालयका कर्मचारीहरूलाई कोहलपुर ग्रिड […]