मधेश प्रदेशको मुख्य न्यायाधिबक्तामा डा. सिंह नियुक्त

धर्बेन्द्र झाजनकपुरधाम, पुस २९ गते । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका १४ निवासी डा. सुनिलरञ्जन सिंह नियुक्त हुनुभएको छ । मधेश प्रदेशका प्रदे...