भक्तिविलास पोखरेलगाईघाट (उदयपुर), पुस ३० गते । उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाको हक कायम गरी भोगाधिकार दर्ताको प्रम...