राक्सिराङमा सोनाम ल्होछारमा दुई दिन बिदा

अनिल पराजुली हेटौँडा, पुस ३० गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।तामाङ समुदायको नयाँ वर्षको रुपमा...