हातहतियार बुझाउन स्याङ्जा प्रशासनको आग्रह

राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), पुस ३० गते । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आगामी फागुन २१ गत सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन...