निर्वाचन प्रक्रिया अघि बढाउँदै कांग्रेस विशेष महाधिवेशन पक्ष, वार्ता पनि जारी राख्ने

३० पुस, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया बज अघि बढाइँदैछ । विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाउने निर्यय भएको हो । रातभरका विभिन्न चरणमा भएका वार्ता पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गर्न लागिएको विशेष […]