जाजरकोटमा नौ सय ८२ जना निर्वाचन प्रहरी भर्ना गरिने

वासुदेव शर्मा जाजरकोट पुस ३० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीले दरखास्त दिन थालेका छन् । निर्वाचन सुरक्षाका लागि नौ सय ८२ जना निर्वाचन प्...