ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरुले ठूलो मूल्य चुकाउनुपर्नेछ । मैले यो अर्थहिन हत्या अन्त्य नभएसम्मका लागि ईरानी अधिकारीहरुसँगका सम्पूर्ण भेटघाट स्थगित गरेको छु । सहयोग बाटोमै छ । एमआईजीए !!!’