३० पुस, काठमाडौं । इंग्लिस फुटबल लिग (ईएफएल) कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई २-० ले पराजित गरेको छ । सिटीको जितमा एन्टोइन सेमेन्यो र रायन चेर्कीले १-१ गोल गरे । सेमेन्योले ५३औं मिनेटमा गोल गरेका थिए भने चेर्कीले लामो समय चलेको इन्जुरी समयको नवौं मिनेटमा गोल गरेका थिए । यी […]