ढोरपाटनको १८ औँ अधिवेशनबाट ५३ वटा योजना संशोधन

नवराज नेपाली बागलुङ (गलकोट), पुस ३० गते । बागलुङ ढोरपाटन नगरपालिका नगर सभाको १८ औँ अधिवेशनबाट ५३ वटा योजना संशोधन गरिएको हो ।नगरसभाले १७ औँ सभाबाट पारित भएका कुल तीन करोड २८ लाख ७५...