घरायसी प्रयोजनको ग्यासमा अनुदान दिन्छु भनेर किन ढाँट्यो आयल निगमले ?

बारम्बार समय थप गरेर पनि आयल निगमले विभिन्न बहाना बनाउँदै यो व्यवस्था कार्यान्वयनमा ल्याउन चाहेको छैन ।