लक्षित कार्यक्रममा ३३ संस्थाका प्रस्ताव, एक करोड २० लाख बजेट

काठमाडौँ, पुस ३० गते । लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत महानगरपालिकाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा संघसंस्थाले आवेदन दिएका छन् । विभागले विभिन्न मितिमा आह्वान गरेको...