साहित्यकार अधिकारीको निधन

गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस ३० गते । नेपाली साहित्यको समीक्षा समालोचनामा प्रखर साहित्यकार तथा पत्रकार अच्युतरमण अधिकारीको निधन भएको छ । उहाँको सोमबार अपराह्न अनामनगरस्थित आफ्...