अमेरिकाको ब्रुमफिल्ड सिटी र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम

ब्रुमफिल्ड सिटी काउन्सिल चेम्बर्समा कला सांस्कृतिक र प्रविधी आदान–प्रदान, आपसी सहयोग, सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइ दुवै सिटीका मेयरहरूले साझेदारीको पत्रमा हस्ताक्षर गरेका हुन् ।