महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा जोड्दै भीमफेदी

गाउँपालिका अध्यक्ष हिदम लामाकाअनुसार ४८ जना स्वयंसेविकालाई कोषमा आबद्ध गराउन प्रक्रिया अगाडि बढाइएको हो ।