जियाजोर–हिरापुर जोड्ने लखन्देही खोलाको पुल बर्खाअघि सकिने

जनार्जन खत्रीसर्लाही, पुस ३० गते । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ११ हिरापुर र वडा नं. १२ जियाजोरलाई जोड्ने लखन्देही खोलाको निर्माणाधीन पुलको काम बर्खाअघि नै सम्पन्न हुने भएक...