३० पुस, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ । मंगलबार बन्दसत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो । बिहानदेखि फेरि निर्वाचन प्रक्रिया अघि बढाइएको हो । विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन पक्षधर नेताहरुले बताएका […]