केशव राज भट्टवाशुलिङ (बैतडी), पुस ३० गते । नेपाली सेनाले बैतडीको दशरथचन्द नगरपालिका–४ देवलहाटमा रहेको ऐतिहासिक पिपल चौतारोलाई पुनर्निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ...