३० पुस, जनकपुरधाम । नेपाल पत्रकार महासंघको मधेश प्रदेश सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मंगलबार धनुषाको मिथिलाबिहारी नगरपालिका–२ स्थित कल्चरल भिलेजमा सोमबार सम्पन्न सम्मेलनले नेपाली पत्रकारिता गम्भीर चुनौतीको चरणमा प्रवेश गरेको निष्कर्ष निकालेको छ । सम्मेलनबाट जारी घोषणापत्रमा पत्रकारहरूको प्रविधिमैत्री क्षमता विकास, पत्रकार पलायन रोकथाम, आचारसंहिता पालनामा कडाइ तथा सञ्चारमाध्यम सञ्चालनमा […]