प्रेमराज सिम्खडा कालीकोट, पुस ३० गते । गत भदौ यता पानी नपर्दा हिउँदेवाली सुक्न थालेको छ । जिल्लाका अधिकांस क्षेत्र यतीबेला पानी नपरेका कारणले सुख्खा बन्दै गएका छन् भने पिउने पानीका...