मुसीकोट समाचारदाता रुकुमपश्चिम, पुस ३० गते । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको भवन पुनर्निर्माण सुरु भएको छ । एउटा पक्की र एउटा प्रिफ्याब संरचनासहित दुई भवन निर्माण सुरु भएका हु...