काठमाडौँ, पुस ३० गते । हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा पुष्पसदन हाईस्कुलका लियोन महर्जनले तेस्रो जित निकाल्नुभएको छ ।१२ वर्षीय लियोनले जित निकाल्ने क्रमम...