हुम्लाबाट साढे चार करोडको मह बिक्री

हुम्ला, पुस ३० गते । हिमाली जिल्ला हुम्लामा यसवर्ष साढे चार करोडको मह उत्पदन भएर बिक्री भएको छ । बाइस हजार पाँच सय केजी मह उत्पादन भएर अधिकांस मह बिक्री समेत भइसकेको हो । जिल्लाभर...