३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले विशेष महाधिवेशनको अगुवाइ गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बुधबार बिहान छलफल गरे । आइतबारदेखि सुरु महाधिवेशनपछि उत्पन्न विवाद अन्त्यको खोजीका लागि सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका हुन् । छलफलबाट कुनै ठोस निष्कर्ष ननिस्किएपछि महामन्त्रीद्वय थापा र शर्मा वार्ता स्थलबाट बाहिरिसकेका छन् […]