गाउँपालिकाले वन कार्यालयसँग माग्यो बाघ मार्ने आदेश

शंकर केसीसल्यान, पुस ३० गते । सल्यानको कालीमाटी गाउँपालिकाले बाघ मार्ने आदेश मागेको छ । गाउँपालिकाभित्र बाघ मानव बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिने, घरपालुवा पशु मार्ने तथा स्था...