खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एक पक्राउ

काठमाडौँ, पुस ३० गते । सिन्धुलीको घ्याङलेक गाउँपालिकामा एसबीआई बैंकमा लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको छ । सोही क्रममा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा...