सत्यवतीमा आज शोक बिदा

तिलाचन पाण्डेतम्घास(गुल्मी), पुस ३० गते । सत्यती गाउँपालिका गुल्मीमा आज (बुधबार) शोक बिदा दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार वडा नम्बर ४ लिम्घ...