थाईल्यान्डमा निर्माणकार्यमा प्रयोग गरिएको एउटा क्रेन गुडिरहेको रेलमाथि खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। यो दुर्घटना राजधानी ब्याङ्ककबाट पूर्वमा अवस्थित नाकोन राचसीमा प्रान्तमा बुधवार बिहान ९ बजेतिर भएको हो। उद्धारकर्मीहरूले रेलको भग्नावशेषबाट शवहरू निकाल्ने काम अझै