खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण ८८ प्रतिशत

सिराज खान नेपालगन्ज, पुस ३० गते । बाँकेको खजुरा गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनको ८८ प्रतिशत निर्माण कार्य पूरा भएको छ । पाँच करोड ३६ लाख चार हजार ८१५ रुपियाँको लागतमा एम के...