कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेन

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन । बुधबार बिहान ८ बजेका लागि डकिएको बैठक अहिलेसम्म बस्न नसकेको हो । बैठकमा सहभागी हुनका लागि सहमहामन्त्री बद्री पान्डे, कोषाध्यक्ष उमेश श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, ज्ञानेन्द्र कार्की, एनपी साउद, गण्डकीका मुख्यमन्त्री लगायतका केन्द्रीय सदस्यहरू सानेपा पुगिसकेका छन् । सोमबार दिउँसो […]