सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

३० पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खुर्कोट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली  ८२ लाख रुपैयाँ बराबर ) सहित युवराज नेवारलाई पक्राउ परेका छन् । सिन्धुली गोलन्जोर गाउँपालिका-७ माथिल्लो बजारस्थित चेकपोष्टमा सवारी साधनहरूलाई चेक गर्ने […]