अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार बुधबार बिहान भएको उक्त दुर्घटनामा अन्य ५५ जना घाइते भएका छन् ।