इरानमा ठूलो संख्यामा प्रदर्शनकारी मारिएको आशंका, कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

३० पुस, काठमाडौं । इरानमा गत डिसेम्बर २८ देखि विरोध प्रदर्शन जारी छ। मानवाधिकार सङ्गठनहरूले यी प्रदर्शनका क्रममा हजारौँ मानिसहरू मारिएको दाबी गरेका छन्। यद्यपिमा इरानमा मारिएका प्रदर्शनकारीहरूको संख्याबारे फरक-फरक दाबीहरू सार्वजनिक भइरहेका छन् । इरानबाट प्राप्त कतिपय रिपोर्टहरूले त्यहाँ प्रदर्शनकारीहरू विरुद्ध ‘अभूतपूर्व हिंसा’ भएको सङ्केत गरेका छन्। विशेष गरी, गत हप्ता बिहीबारदेखि इन्टरनेट र […]