कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर विद्यार्थीलाई रिसर्च अनुदान दिने

३० पुस, काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययनरत सोधकर्ता विद्यार्थीलाई अनुसन्धानका लागि अनुदान प्रदान गर्ने भएको छ । अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थी र व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेकालाई बैंकले अनुसन्धानका लागि अनुदान प्रदान गर्ने भएको हो । बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न […]