तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

नरेन्द्रसिंह कार्की/राससदार्चुला, पुस ३० गते । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधा...