गलत प्रवृत्तिले सूचनाको हकको प्रयोगमा चुनौती : प्रमुख आयुक्त डा. आचार्य
इमान सिं रानारामपुर (पाल्पा), पुस ३० गते । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले गलत नियतले सूचना माग्ने प्रवृत्ति बढ्दै गएको बताउनुभएको छ । दुःख दिने नियतल...