सिंहदरबारभित्र सरसफाइ (तस्वीरहरू)

३० पुस, काठमाडौं । सिंहदरबारभित्र सरसफाइ चल्दै छ । सडक आसपासमा बोट विरुवा मिलाउने लगायतका कार्य भइराखेका छन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबेला जलेका सवारीसाधन हटाइसकिएको छ । क्षतिग्रस्त संरचनाहरूमा रङ लगाउने लगायतका कार्य भएका छन् । यसपछि सिंहदरबार भित्रका बगैंचा र सडक आसपासमा […]