३० पुस, सुनसरी । आफ्नै मामाको छोरालाई खुकुरी प्रहार गरी हत्या गरेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–११ पूण्यमार्ग बस्ने ३५ वर्षीय रुपक राईलाई खुकुरी प्रहारी गरी हत्या गरेको आरोपमा ३३ वर्षीय रविन राई पक्राउ परेका हुन् । धरानस्थित इलालका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिषणबाबु राईका अनुसार घटना मंगलबार […]