राष्ट्रिय आतिथ्य महोत्सव तथा होटल एक्स्पो-२०२६ आयोजना हुने

३० पुस, काठमाडौं । होटल संघ नेपालले आफ्नो ६०औं स्थापना दिवस राष्ट्रिय आतिथ्य महोत्सवको रुपमा आयोजना गर्ने भएको छ । २ माघ २०८२ शुक्रबार काठमाडौंमा आयोजना हुने मूल समारोहमा नेपालको आतिथ्य उद्योग खासगरी जेनजी आन्दोलन पश्चातको अवस्था, विकासको सम्भावना र चुनौती बारे प्रकाश पार्दै नेपाल होटल एक्स्पो २०२६ र नेपाली रैथाने खाना महोत्सवको पनि आयोजना […]