मनोनयन पत्रमा हस्ताक्षरकर्ताको नाम फेर्न मिल्छ ?

३० पुस, काठमाडौं । मनोनयन पत्रमा हस्ताक्षरकर्ताको नाम फेर्न सकिने वा नसकिने विषयमा बहस सुरु भएको छ । खासगरी नेपाली कांग्रेसमा विशेष महाधिवेशन भएपछि यो विषय सतहमा आएको छ । निर्वाचन आयोगका कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनयन पत्रमा हस्ताक्षर गर्ने उल्लेख छ । विशेष महाधिवेशन पक्षधरले उनको हस्ताक्षरलाई नमान्ने भनेको खण्डमा के हुन्छ भन्ने प्रश्न […]