३० पुस, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सेयरधनीको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाबाट बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरी छलफलपश्चात पारित भएको छ । आर्थिक वर्ष २०८१/८२ मा […]