जनकपुरमा एकैदिन फरक ठाउँमा टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

३० पुस, जनकपुरधाम । जनकपुरमा एकै दिन दुई अलगअलग स्थानमा टिप्परले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । आज बिहान जनकपुरको रामानन्द चोकमा टिपरले ठक्कर दिँदा साइकलमा सवार एकजना महिला गम्भीर घाइते भएकी छिन् । यो घटनाको केही घण्टापछि जनकपुरको मिल्स एरियामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो […]