‘टिकटमा हस्ताक्षर कसले गर्ने हो आउनुभन्दा पनि गगन-विश्व मानेनन्’

'टिकटमा सही नगर्न म तयार छु । तपाईंहरू कसल गर्ने हो गर्नू । कानुनी कुरा के हुन्छ हेर्नू ।' देउवालाई उदृत गर्दै लेखकले बैठकमा भने ।