गगन, विश्व र फरमुल्लाहलाई कारबाही गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच जनालाई कारबाही गर्ने निर्णय गरेको छ । बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको गरेको हो ।