३० पुस, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सर्वोच्च तथा विशेष अदालत समन्वय सुरक्षा प्रहरी इकाइको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त पुनर्निर्माण मार्फत सार्वजनिक संरचनाको संरक्षण तथा सुरक्षा जस्तो संबेदनशील निकायको कार्यसम्पादनलाई सहज बनाउन कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत महत्त्वपूर्ण योगदान पुर्याएको हो । […]